११ बैशाख २०८१, मंगलवार
Follow Us

इजरायलको स्थापना दिवस

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७५, मंगलवार १०:२७

इजरायलको ६०औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँस्थित इजरायली दूतावासद्वारा आयोजना गरेको कार्यक्रममा अपाङ्गता भएका बालबालिकालाई ह्विल चियर प्रदान गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर : प्रदीपराज वन्त