६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रधानमन्त्री ओली विमानस्थल निरीक्षण

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७५, बिहीबार ०९:३५

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुहुँदै । साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायत । तस्बिर: हरि वास्तोला