१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली अन्तरक्रियामा

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०७५, मंगलवार ०९:००

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पार्टी नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही काठमाडौँमा प्रेस चौतारी र प्रेस सेन्टर नेपालद्वारा आयाजित अन्तरक्रियामा मन्तव्य व्यक्त गर्नुहुँदै । साथमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत । तस्बिर: रत्न श्रेष्ठ