१२ बैशाख २०८१, बुधबार
Follow Us

शपथ ग्रहण गराउनु हुँदै

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७५, बुधबार १५:०६

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त तीन राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुँदै । सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्पmबाट सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्रीमा नियुक्तहुनुभएको हो । तस्वीर: अजयकुमार साह