June 6, 2020
2:02 AM | 6:47 AM

प्रम ओली तालिम समापनमा

  26th July 2018 मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित नवनियुक्त प्रशासन सेवाका अधिकृतका लागि आधारभूत प्रशासनिक तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थी देवचन्द्र गड्तौलालाई पुरस्कृत गर्दै । साथमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत । तस्बिर: प्रदीपराज वन्त

प्रतिक्रिया