१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रम ओली तालिम समापनमा

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार १०:०८

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित नवनियुक्त प्रशासन सेवाका अधिकृतका लागि आधारभूत प्रशासनिक तालिमको समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थी देवचन्द्र गड्तौलालाई पुरस्कृत गर्दै । साथमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत । तस्बिर: प्रदीपराज वन्त