१२ बैशाख २०८१, बुधबार
Follow Us

दीपाश्रीले औँठी बैना गरिसकिन् अब विहे कहिले ?(भिडियोसहित)

sarusaru
१४ श्रावण २०७५, सोमबार १२:०४

काठमाडौँ। नेपाली चलचित्रमा ‘छक्का पन्जा’ले हिट चलचित्रको रुपमा परिचय बनायो । त्यसपछि निर्माण भएको छक्का पन्जाको सिक्वेल ‘छक्का पन्जा २’ले पनि दर्शकहरूको अगाध माया पायो । चर्चित चलचित्र ‘छक्का पन्जा’को तेस्रो संस्करण ‘छक्का पन्जा ३’को अहिले छायाङ्कन जारी रहेको छ।

यसैबीच चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ। ‘पहिलो नम्बरमा’ बोलको गीतमा स्वर डेभिड शङ्कर र बिन्दु परियारको रहेको छ। गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत दीपक शर्माको रहेको छ।