७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल–भारत प्रबुद्ध वर्गको सम्मेलन

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७५, मंगलवार ०९:५९

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको मंगलबार काठमाडौँमा उद्घाटन गर्दै । तस्बिर: रोशन सापकोटा