१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तरकारी बिक्री गर्न जाँदै महिला

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७५, सोमबार ०८:४६

भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ललिता सापकोटा भरतपुरको दूरसञ्चार रोडमा बिक्रीका लागि साइकलमा तरकारी लिएर जाँदै । उहाँले ४० वर्षदेखि तरकारी बिक्री गरेर परिवार पाल्दै आउनुभएको छ । तस्वीर: नारायण अधिकारी