१३ बैशाख २०८१, बिहीबार
Follow Us

आलामको रिहाइका लागि प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७५, बिहीबार १२:४२

बंगलादेशी प्रहरीद्वारा पक्राउ गरिएका फोटो पत्रकार शाहिदुल आलामको रिहाइका लागि काठमाडौँस्थित बंगलादेशको राजदूताबास अगाडि बिहीबार विरोध प्रदर्शन गर्दै फोटो पत्रकारहरु । तस्बिर : नवीन पौडेल