१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उर्जा सहयोग समझदारीपत्रमा हस्ताक्षर

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७५, शुक्रबार १२:२८

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद सिंहदरबारस्थित उर्जा मन्त्रालयमा शुक्रबार ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्र हस्ताक्षरपछि आदानप्रदान गर्दै । तस्बिर: प्रदीपराज वन्त