१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्व सांसद शर्माको सम्मानमा शनिवार अल्डरशटमा कार्यक्रम हुदैं

नेपालब्रिटेन डट कम्
२५ श्रावण २०७५, शुक्रबार १९:१७

लण्डन । नेपाली कांग्रेसका पूर्व सांसद गोविन्द कंडेलको सम्मानमा शनिवार (भोलि) एक कार्यक्रमको आयोजना हुने भएको छ । बाग्लुगं जिल्लाका पूर्व सभापति समेत रहेका कंडेल र जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमको सम्मान नेपाली जनसम्पर्क समितिले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । अल्डरशटमा दिउँसो ४ बजे देखी सुरु हुने कार्यक्रममा सहभागी हुन नेपाली जनसम्पर्क समितिले आग्रह गरेको छ ।