१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पाखापानीको पहिरो

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०७५, शनिबार ०५:५५

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कमनाथ भिरमा खसेको पहिरो पार गरेर गन्तब्यतर्फ जाँदै गरेका सुरक्षाकर्मी, सरकारी अधिकारी, जनप्रतिनिधि र स्थानीयबासीहरु । तस्वीर: सन्तोष गौतम