१३ बैशाख २०८१, बिहीबार
Follow Us

साहित्यकार डा. शर्मा सम्मानित

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७५, आईतवार १४:०३

वीरगन्जमा आइतबार आयोजित नेपाल–भारत साहित्य महोत्सव २०१८ को उद्घाटन समारोहमा भारतका वरिष्ठ साहित्यकार डा. योगन्द्रनाथ शर्मा (बायाँ) लाई कदरपत्रले सम्मानित गर्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर: बिजय कुमार महतो