७ बैशाख २०८१, शुक्रबार
Follow Us

अकस्मात अवतरण

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०७५, मंगलवार १५:०८

सन्धिखर्कको शान्ती नगरको फाँटमा अकस्मात अवतरण गरिएको हेलिकप्टर । काठमाडौंबाट सुर्खेतका लागि उडेको कैलाश सर्भिसेजको उक्त हेलिकप्टर खराब मौसमका कारण अकस्मात अवतरण भएको हो । तस्वीर: प्रेमनारायण आचार्य