८ बैशाख २०८१, शनिबार
Follow Us

साहित्य सन्ध्या पुरस्कार

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०७५, शनिबार १५:५०

साहित्य सन्ध्याले शनिबार काठमाडौँमा आयोजना गरेको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान अर्पण समारोह मा विपन्न परिवारमा जन्मेकी काभ्रेकी ११ वर्षीय नेहा तामाङलाई डा मदनप्रसाद एवं नर्मदेश्वरी सत्यालरा स्थापित साहित्य सन्ध्या मन पुरस्कार तथा सम्मान प्रदान गर्दै साहित्यकार प्रा आनन्ददेव भट्ट । तस्बिरः अशोक घिमिरे