८ बैशाख २०८१, शनिबार
Follow Us

महोत्तरीमा बस र ट्याम्पु ठोक्किदा १ जनाको मृत्यु , घाइते ४ को अवस्था गम्भीर

sarusaru
४ भाद्र २०७५, सोमबार १३:३६

महोत्तरी । महोत्तरिको वर्दिवासमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मा मे १ ख २५३७ नंम्बरको बस र ज १ हा ११३६ नम्बरको ट्याम्पु ठोक्किदा ट्याम्पु चालक होम बहादुर लोप्चनको मृत्यु भएको हो ।

घाइते ८ मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलाय महोत्तरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
डिसी नेपाल