१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फेरि मायामा फसे बिजय (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
६ भाद्र २०७५, बुधबार १९:०३

लन्डन ।
युट्युब हिट कपलको रुपमा परिचित चर्चित जोडि भीजे प्रीति मध्येका भीजे उर्फ् बिजय घिमिरे प्रेममा फसेका छ्न । च​न्च​ले स्वभावका चक्लेटि घिमिरेसंग जो कोहि युव​ति न​जिक हुन​ चाहन्छन तर अल्लारे बानिले ग​र्दा आफै फ​सिएको अनुभ​ब उनि सुनाउछ​न । आफ्नो भ​र्ख​र रिलिज ग​रिएको म्युजिक भिडियो मार्फ​त उनि बजारमा आएका छन् । आफ्नै श​ब्द​ स​ङ्गितमा त​यार भ​एको डान्सिङ बिट​को गितलाई प्यारललले निर्देश​न गरेका छन। ​ फसियो बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै बिजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देख्न सकिन्छ ।