१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शान्ति नेपाली समाज बेलायतकाे अध्यक्षमा ढकाल

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७३, मंगलवार ०७:५६

लन्डन । शान्ति नेपाली समाज बेलायतको सोमबार सम्पन्न अधिवेसनले कृष्ण ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ्र । नयां कार्यसमितिको उपाध्यक्षमा भोजराज भण्डारी र श्रीमति सिता खरेल, सचिव शंकर भण्डारी, सहसचिव प्रकाश तिवारी, कोषाध्यक्ष लिलबहादुर थापा र सहकोषाध्यक्षमा यज्ञलाल खरेल चुनिएका छन् ।
अधिवेशनले सदस्यहरुमा राम प्रसाद न्यौपाने, तारा प्रसाद लम्साल, टेकमान सिंजाली, चिन्तामणि खरेल, प्रेमलाल घिमिरे, राम सहनी, मधु उपाध्याय, टिका राम भण्डारी, चन्द्र कान्त मैनाली, पदम रेग्मी र ऋषि श्रेष्ठलाई चुनेको छ ।