१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुस्ताङको ठिनी गाउँ

नेपालब्रिटेन संवाददाता
८ भाद्र २०७५, शुक्रबार ०८:२१

हिमालपारीको जिल्ला मुस्ताङको ठिनी गाउँ । विगतमा हिउँ मात्र पर्ने यस गाउँमा जलवायु परिवर्तनसँगै पानी पर्न थालेपछि माटाले छाइएका घर जोखिममा परेकोले जस्ताको प्रयोग बढ्दै गएको छ । तस्वीर: निरज थकाली, मुस्ताङ (ठिनी)