११ बैशाख २०८१, मंगलवार
Follow Us

दोषीलाई कारबाहीको माग

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७५, शनिबार ११:१९

कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको वास्तविक दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँको माइतिघर मण्डालाबाट बानेश्वरसम्म शनिबार निकालिएको -यालीमा सहभागीहरु । तस्बिर: प्रदीपराज वन्त