१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको तस्बिर

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७५, आईतवार १४:१८

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्सटेक) सम्मेलनका लागि तयार पारिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखिएको भित्तासँगै जोडिएको बाटोबाट एक महिला हिड्दै । सम्मेलन आउँदो साता सुरु हुँदैछ ।