१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला नेतृत्व अवसर र चुनौति

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७५, सोमबार १५:४६

मध्य नेपाल पत्रिकाको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित महिला नेतृत्वका लागि सबैभन्दा चुनौति सँस्कृति र रितिरिवाज विषयक अन्तरक्रियाका सहभागीहरु । कार्यक्रम मध्य नेपाल सन्देश की सम्पादक कविता खड्काको सभापतित्वमा समपन्न भएको थियो ।