१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यान्माका राष्ट्रपति काठमाडौँमा

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७५, मंगलवार १५:४३

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आइपुग्नुभएका म्यान्माका राष्ट्रपति विन मिन्त त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत । तस्बिर: प्रदीपराज वन्त