१५ चैत्र २०८०, बिहीबार
Follow Us

म्यान्माका राष्ट्रपति लुम्बिनीमा

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार १५:१०

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुधबार बुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा विशेष प्रार्थना गर्नुहुँदै । तस्वीर : भरत केसी