७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकाको ग्यास स्टेशनमा किन मारिए १४ नेपाली ? (भिडियो)

नेपालब्रिटेन डट कम्
१५ भाद्र २०७५, शुक्रबार ००:०७

टेक्सास । अमेरिकामा रहेका नेपालीरुको सफलता र संघर्षको बारेमा तयार हुंदै कार्यक्रम यु स्टाट अगेनले यस पटक ग्यास स्टेशनमा काम गर्दा अपनाउनु पर्ने सुरक्षाको बारेमा कार्यक्रम तयार पारेको छ । बिगत १४ बर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थात् देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरु संग कुरा गरेर कार्यक्रम तयार पारिएको छ । हेर्नुहोस सुर्य थापाले तयार परेको एक भिडियो रिपोर्ट ।