७ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्थिक सहयोग

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७५, मंगलवार १४:०८

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मृगौला पीडित नौ वर्षीया सुस्मिता विश्वकर्माको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गर्दै वैदेशिक रोजगार सरोकार समाज खोटाङका अध्यक्ष रेखा राई । उपचारका लागि सहयोग रकम जुटाउन शुरु गरिएको ‘आर्थिक संकलन अभियान’ क्रममा संकलन भएको रु ३७ हजार १२५ सहयोग रकम पीडितलाई प्रदान गरिएको हो । तस्विर: केदार मगर/खोटाङ