१२ बैशाख २०८१, बुधबार
Follow Us

मनाङमा नेपालकै अग्लो झोलुङ्गे पुल

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार ०७:५१

मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्ने ड्रोना खोलामा निर्माण गरिएको ताम्राङ पुल । पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको पुलको लम्बाई १३५ मिटर रहेको छ । तस्वीर: नवीन लामिछाने