१३ बैशाख २०८१, बिहीबार
Follow Us

ज्ञापनपत्र बुझाउन जाँदै

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०७५, बुधबार १४:४०

नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापनपत्र बुझाउन जाँदै । तस्वीर: रमेश गिरी, भक्तपुर