६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रिय बालदिवस

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७३, बुधबार ११:१२

राष्ट्रपति विद्यादेवी भण्डारी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा काठमाडौँमा बुधबार आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै । साथमा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीलगायत । तस्बिर : रोशन सापकोटा ।