१३ बैशाख २०८१, बिहीबार
Follow Us

मुलुकी संहिता ऐन संशोधनको लागि धर्नामा

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७५, शुक्रबार ११:३८

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि मुलुकी संहिता ऐन संशोधनको मागसहित काठमाण्डौँको नया बानेश्वरमा शुक्रबार धर्नामा बसेका नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकार । तस्वीर : रोशन सापकोटा