१३ बैशाख २०८१, बिहीबार
Follow Us

मनकामना महिला समुहले तीज मनाउने

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७५, शुक्रबार १९:२९

लण्डन । वर्मिघमस्थित मनकामना पहिला समुहले तीज विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ । नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर सो समुहले सो कार्यक्रमको आयोजना गर्न लागेको हो । सोमवार न्यूब्रिटिनया इनमा आयोजना हुने कार्यक्रम दिउँसो ३ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा मिडल्याण्डस्थित नेपालीहरुको बाक्लो उपस्थिती रहने अपेक्षा गरिएको छ ।