१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा अध्यक्ष दाहाल परिवारसहित ककनीमा

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार १५:३३

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी आउनुभएको छ ।
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बस्नुभएको जानकारी दिनुभयो । उहाँ मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ ।