८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार सम्मेलनमा केक काट्दै

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७५, मंगलवार ०७:४३

नेपालको लागि आधिकारिक जीएसए व्यवस्थापनमा आइएमई ग्रुपले लिएर ओमानको पहिलो बजेट एयर सलाम एयरलाइन्सले पहिलोचोटि नेपालको अन्तराष्ट्रिय विमानस्थलमा अवतरणसँगै सेवा प्ररम्भ गरेको छ उक्त अवसरमा विमानस्थलमा पत्रकार सम्मेलनमा पछि केक काट्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल सलाम एयरका सिइओ तथा क्याप्टेन । तस्बिर: प्रदीपराज वन्त