१३ बैशाख २०८१, बिहीबार
Follow Us

कालो सारीमा तीज

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७५, बुधबार १०:१०

कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला । तस्वीर: शेरबहादुर सिंह