१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १५:५१

राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्दै नेपालका लागि अस्ट्रियाका गैरआवासीय राजदूत सुश्री व्रिगिट ओपिन्जर वाल्शोफर । तस्वीर : नवीन पौडेल