१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रधानमन्त्री भारत प्रस्थान

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार ०९:१५

प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै । उहाँका साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल पनि प्रस्थान गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा ।