June 2, 2020
6:32 PM | 11:17 PM

प्रधानमन्त्री भारत प्रस्थान

  15th September 2016 मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुँदै । उहाँका साथमा प्रधानमन्त्री दाहालका पत्नी सीता दाहाल पनि प्रस्थान गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा ।

प्रतिक्रिया