१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुख्खा पहिरोको कारण बडिगाढ खोला थुनियो

sarusaru
३१ भाद्र २०७५, आईतवार ०३:१८

बाग्लुङ – बाग्लुङको दक्षिण भेग बुर्तिबाङको ठूलो भ¥याङ भन्ने ठाउँमा शुक्रबार राती करिब ११ बजेदेखि सुख्खा पहिरो झरिरहेको छ । उक्त पहिरोले बडिगाढ खोला थुनिएको कारण बुर्तिबाङका मानिसहरु त्राहित्राहि भएको स्थानीयले जनाएका छन् । बडिगाढ खोला थुनिएको समयमा खोल्ने व्यवस्था गर्न सकिएन भने बुर्तिबाङ क्षेत्रलाई नै क्षति पुग्न सक्ने स्थानीय बताउँछन् ।