१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्मला पन्त प्रकरण : नयाँ छानविन समिति गठन

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७५, आईतवार १४:१५

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को कमिटी गठन भएको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् । एजआईजी बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन भएको हो ।