१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपराष्ट्रपतिलाई स्वागत गर्दै

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७५, बुधबार १४:२९

औपचारिक चीन भ्रमणका लागि बुधबार छेन्दु अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई स्वागत गर्दै सिचुवान प्रान्त सरकारका उपसचिव यान वि पिङ । उहाँ छ दिनको औपचारिक भ्रमणका लागि चीन पुग्नुभएको हो ।