४ बैशाख २०८१, मंगलवार
Follow Us

घिमिरेलाई शपथ

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०७५, बिहीबार १४:२४

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउँदै । समारोहमा प्रधानमन्त्री र सभामुख । तस्वीरः नवीन पौडेल