१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार घिमिरे पुरस्कृत

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०७५, शनिबार १५:५१

पे्रस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवको अवसरमा शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रेस काउन्सिल गोपालदाश पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार युवराज घिमिरेलाई प्रदान गर्दै । तस्बिरः प्रदीपराज वन्त