१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रदेशमा दुई भाइ छोराको मृत्यु;; घरमा बा आमाको रुवाबासी;;पितृ बोलाउँदा डराए सबै (भिडियो)

sarusaru
८ आश्विन २०७५, सोमबार ०२:३०

काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा गएका युवाहरु उतै मृत्युको मुखमा परी रातो बाकसमा लाश आएको खबर धेरै सुनिएको छ । घरको कमजोर आर्थिक अवस्था ,बाबु आमाको दुःख देख्न नसकेपछि ,देशमा रोजगारको व्यवस्था नभएपछि प्रदेशिन बाध्य छन् नेपाली युवाहरु । त्यसैलाई आधार बनाएर सर्जक शिव अखेलीद्वारा लिखित ‘रित्तो काख ’ नामक गीत आइतबार बजारमा आएको छ । गायक सुर्य खड्का ,निर्मल क्षेत्री र रिना के.सी.को स्वरमा रहेको सो गीतमा महेन्द्र गौतम , रमा थपलिया ,विपेश घिमिरे ,शंकर के.स िर सिंगे लामाले अभिनय गरेका छन् । उक्त गीतको निर्देशन तथा छायाङ्कन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।