१९ बैशाख २०८१, बुधबार
Follow Us

मिस मुस्ताङ

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०७५, सोमबार १०:४३

थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगिलाई पछि पार्दै थासाङ गाउँपालिका–१ टुकुचेकी योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षिया अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । तस्बिर : निरज थकाली