८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७५, शुक्रबार १३:२४

नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्धिपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यका शुक्रबार काठमाडौँमा ऊर्जा संयन्त्रको बैठकमा सहभागी नेपाली तथा चीनका प्रतिनिधि । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गर्नुभएको छ । तस्वीर: रत्न श्रेष्ठ