१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोस्टारिकामा प्रधानमन्त्री ओलीको स्वागत

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७५, आईतवार ०६:००

प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाका राष्ट्रपतिको कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सान होजे आइपुग्नुभएपछि हुँवा सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति एप्सी क्याम्बेल बारले स्वागत गर्नुहुँदै । तस्बिर: सुरेन्द्रबहादुर नेपाली