१३ बैशाख २०८१, बिहीबार
Follow Us

मिस्टर वुल्समेनको उपाधि वर्णवाललाई

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७३, शनिबार १४:१७

पोखरामा भएको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताका विजयी खेलाडीहरु । सो प्रतियोगितामा नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले पचहत्तर किलो तौल समूहमा विजयी हुनुभएको हो । उहाँले नगद रु एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गर्नु भएको छ । तस्बिर : निमदत्त सुवेदी ।