११ बैशाख २०८१, मंगलवार
Follow Us

सुरुङ मार्ग ब्रेक थु्र

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार १३:४७

लमजुङको दोर्दी खोलामा निर्माणधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको दुई हजार ६२३ मिटर लामो सुरुङ मार्गको बिहीबार ब्रेक थु्र गर्दै कम्पनीका अध्यक्ष कुशकुमार जोशी र प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरे । तस्बिर: समुन्द्रा घिमिरे