८ बैशाख २०८१, शनिबार
Follow Us

नृत्य प्रस्तुत गर्दै

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार १५:४७

लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा शुक्रबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको उद्घाटन कार्यक्रममा नृत्य प्रस्तुत गर्दै । तस्बिर: कृष्ण न्यौपाने