७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘यस्तो छ एनआरएन डे को कार्यक्रम’

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७५, आईतवार ०६:२४

लन्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्टोबर ११ ‘एनआरएन डे’ मनाउने तयारी गरेको छ । संघले एक साता लामो कार्यक्रमको तालिका आइतवार सार्वजनिक गरेको छ । तालिका अनुसार शंखमूल पार्क निर्माण हस्तान्तरण, सचिवालय नयाँ भवनमा सर्ने, विज्ञ सम्मेलन, बिधान अधिबेसन लगाएतको समय र स्थान सार्वजनिक गरीएको हो ।

यस्तो छ एनआरएन डे को कार्यक्रम

Download Programmer