१४ बैशाख २०८१, शुक्रबार
Follow Us

११ प्रहरी अधिकृत डिआइजीमा बढुवाका लागि सिफारिस

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७५, आईतवार ०८:३९

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी बरिष्ठ उपरिक्षक ‘एसएसपी’को प्रहरी नायव महानिरिक्षक ‘डिआइजी’ बढुवामा सिफारिस भएको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुर ज्ञवाली, पूर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल छन । त्यस्तै शैलश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, हरिभक्त प्रजापती र सूर्य प्रसाद उपाध्याय पनि बढुवामा सिफारिस भएका छन् ।